SHARE
अर्थ-डबली · सोमबार २६ असो २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई

काठमाडौँ / नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको बताएका छन् ।