SHARE
बिजनेस पाना · सोमबार २६ असो २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

आइसिएफसि फाइनान्सको कामु सीइओमा अमित श्रेष्ठ

आइसिएफसि फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ चयन भएका छन् । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले हाल कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई असोज २५ गतेबाट लागु हुने गरि कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना