SHARE
प्रदेश खबर · सोमबार २६ असो २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

निकुञ्जमा जिप सफारी सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन: सुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो ।