SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढीः हेलिकोप्टरबाट ५० भन्दा बढीको उद्धार, पाँच जना सम्पर्कविहीन

गोरखा / बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाका तीनवटा गाउँपालिकामा ठूलो क्षति पुगेको छ।