प्रधानाध्यापकमाथि कुटपिट गरेको र धाकधम्की दिएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ / काठमाडौँको बुढानीलकण्ठ नगरपालिका१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
