बूढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, चार हेलिकप्टरसहित ४३७ सुरक्षाकर्मी परिचालित
गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
