SHARE
बिजनेस पाना · आइबार​ २५ असो २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

नेपाल आयो १६ सिट क्षमताको Maxus eDeliver5: मूल्य ६९ लाख ५० हजार, यस्ता छन् विशेषता

हिमालय अर्गनाइजेसन अन्तर्गत नेपालका लागि MAXUS को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रा. लि. ले प्रिमियम सुविधा युक्त १६ सिट क्षमताको विद्युतीय मिनिबस MAXUS eDELIVER5 नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको मूल्य ६९ लाख ५० हजार रुपैयाँ तोकेर आधिकारिक रुपमा लन्च गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना