SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

लगातार ड्रोन आक्रमणको निशानामा यान्डेक्स, डाटा सेन्टरको सञ्चालन ठप्प

रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ ।