SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

बाढीमा फसेका शिशु र विदेशी नागरिकसहित ३६ जनाको उद्धार

नेपाली सेनाले गोरखा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।