घटस्थापनामा वैधृति योग र चित्रा नक्षत्रको शान्ति गरेर जमरा राखियो : पण्डित दाहाल
काठमाडौँको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा रहेको दसैँघरमा बडादसैँको पहिलो दिन घटस्थापनाको शुभ साइत पारेर विधिपूर्वक जमरा राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
