कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको मतदानको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
