SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढी : ४७ जनाको सकुशल उद्धार, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति

गोरखाको बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ ।