४७ दिनपछि खुल्यो नुवाकोट–रसुवा जोड्ने सडक, बेत्रावतीमा बेलिब्रिज सञ्चालनमा
नुवाकोट : भोटेकोशी बाढीले नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध रहेको गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी सडकखण्ड आइतबारदेखि सञ्चालनमा आएको छ। बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेपछि नेपाल–चीन जोड्ने प्रमुख सडकमार्गमा आवागमन पुनः सुचारु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
