SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान

गोरखाको चुमनुब्री गाउँपालिका६, तुम्जेस्थित बुढीगण्डकी नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।