SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

नेपथ्य कन्सर्टमा TVS NTORQ 150 अनावरण, मूल्य कति ?

काठमाडौँ / जगदम्बा मोटर्स प्रा.लि.ले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा TVS NTORQ 150 सार्वजनिक गरेको छ।