SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

भेस्पाले नँया स्कुटर सार्वजनिक गर्दै, के के छन् विशेषता ?

नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने योजनासहित भेस्पाले नयाँ १५० सीसी स्कुटर सार्वजनिक गर्ने भएको छ।