SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको दसैँ–तिहार अफर, एफटीटीएच जडानमा ५०० सम्म छुट

काठमाडौँ / नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलगायत विभिन्न पर्वको अवसरमा दसैँ तिहार अफर २०८३ सार्वजनिक गरेको छ ।