SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

टुरिष्ट बस एशोसियशन अफ नेपालको अध्यक्षमा ढकनाथ काफ्ले, महासचिव बने अशोक अर्याल

काठमाडौँ / पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को अध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन् ।