SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

साउदी अरबको विमानस्थलमा क्षेप्यास्त्र आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।