होर्मुजमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
