SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

बूढीगण्डकीमा बाढीले मच्चायो वितण्डा : पुल बगे, बस्ती उजाडिए, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् ।