SHARE
बिजनेस पाना · आइबार​ २५ असो २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

तातोपानी नाका खुलाउने तयारी

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा आउने सम्भावना बढेको छ । चिनियाँ पक्षले भदौ १५ गतेबाट कुनै कारण नखुलाई बन्द गरिदिएको नाका अब भने पुनः सञ्चालनमा आउने सम्भावना बढेको हो । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेका अनुसार चिनियाँ पक्षले नाका सञ्चालनका लागि अनुमति प्राप्त भएको भन्ने सम्मको जानकारी नेपाली पक्षलाई दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना