साउदीको किङ खालिद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ घाइते
साउदी अरेबिया : साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।आक्रमणमा परी घाइते भएका ३०९ जना घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। आक्रमणपछि विमानस्थलको सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
