जैविक मल उत्पादक नेशनल बायोटेक लिमिटेडले आईपीओ निष्काशन गर्ने
नेशनल बायोटेक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मङ्सिर ५ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने समबन्धि विशेष प्रस्ताव पेश हुन लागेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
