बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे, तटीय क्षेत्रमा त्रास
गोरखा / बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
