SHARE
बिजनेस पाना · बिहीबार २३ असो २०८२ ११:३० AM · 1 मिनेट पढाइ

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले (प्राथमिक शेयर) आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ । बिक्री प्रबन्धक नियुक्ति भएपछि मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना