SHARE
बिजनेस पाना · बिहीबार २३ असो २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

भूमि समस्या समाधान आयोग खारेज

सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र आयोगका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार बिहिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना