SHARE
बिजनेस पाना · बिहीबार २३ असो २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

लगानीकर्ताको मनोबल उकास्ने नीति लिन अर्थमन्त्री खनाललाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्ने खालका नीति लिन अर्थमन्त्रीसँग आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको चेम्बर पदाधिकारी र कार्यसमिति टोलीले अर्थमन्त्री रामेश्वर खनालसमक्ष आग्रह औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना