बडादशैँ सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् सुरु हुने दशैँ आजबाट सुरु भएको हो । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
