SHARE
काठमाण्डुपाटी · शनिबार २४ असो २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु, चन्द्र भण्डारी र प्रदीप पौडेलले लिए अग्रता

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार बेलुकी साढे ७ बजेदेखि खुला उपसभापति र महामन्त्री पदका उम्मेदवारको मतगणना सुरु गरिएको हो। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उम्मेदवारहरूसँग छलफल गरेपछि उनीहरूकै रोहवरमा मतपेटिका खोलेर गणना सुरु गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी