SHARE
अर्थ-डबली · शनिबार २४ असो २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौंः सभापति थापा

ललितपुर / नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्नेगरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ ।