SHARE
अर्थ-डबली · शनिबार २४ असो २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला

काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनका संयोजक शशाङ्क कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका छन् ।