SHARE
अर्थ-डबली · शनिबार २४ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशमा उपसचिवहरूको सरुवा र पदस्थापन, को कहाँ पुगे ?

काठमाडौँ / बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।