SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन

काठमाडौं । रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।