कोशीमा लागूऔषधसहित नौ जना पक्राउ, फरार १५ प्रतिवादी पनि समातिए
विराटनगर : कोशी प्रदेशका मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित नौ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीलाई पनि पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
