SHARE
प्रदेश खबर · शनिबार २४ असो २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

को हुन् नोबेल शान्ति पुरस्कार विजेता नाभी पिल्ले ?

काठमाडौं । नर्वेजियन नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार नाभानेथम नाभी पिल्लेलाई प्रदान गरेपछि अहिले उनी चर्चमा छिन् ।