दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य
दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शुक्रबार कम्पनीका अध्यक्ष सतिश न्यौपानेको अध्यक्षतमा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, र आर्थिक बर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु पारित गरेको छ ।
