SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सरको उपचार

काठमाडौँ / नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरी पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ ।