SHARE
बिजनेस पाना · शुक्रबार​ २३ असो २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज गर्नको लागि नयाँ व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना