शनिबार र आइतबार उपत्यकामा ८ घण्टा बत्ती जाने, कुन कुन क्षेत्र हुनेछ प्रभावित ?
काठमाडौँ / काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ(स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
