सूर्यकुण्ड हाइड्रोको साधारणसभा सम्पन्न, ५ जना संचालक चयन
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २० औं साधारणसभा सम्पन्न भएको छ । आज शुक्रबार कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
