जलविद्युत्मा २१ अर्ब बढी लगानी स्वीकृत, दुई आयोजनालाई बोर्डको हरियो झन्डा
काठमाडौँ / लगानी बोर्डले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड ३८ लाख ५९ हजार रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
