SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

न शव भेटियो, न प्रतीक्षा टुङ्गियोः बाढीपीडित परिवारको पीडा

काठमाडौँ / “भावीले जे गर्न खोजेको हो, त्यो भएरै छाड्ने रहेछ । के गर्नु, मन थामेर चित्त बुझाउनुपरेको छ ।