SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

युलेन्स स्कुलको यातायात फ्लीटमा थपिए ४० वटा इलेक्ट्रिक भ्यान

काठमाडौँ / युलेन्स स्कुलले आफ्नो विद्यालय यातायात सेवालाई वातावरणमैत्री र प्रभावकारी बनाउने उद्देश्यले ४० वटा इलेक्ट्रिक भ्यान सञ्चालनमा ल्याउने भएको छ।