SHARE
बिजनेस पाना · शुक्रबार​ २३ असो २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

लगानी बोर्डद्वारा दुई वटा अर्धजलाशययुक्त हाइड्रो आयोजनाको लागि लगानी स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना