काठमाडौँका ६ स्थानबाट ग्यास सट्टापट्टाः कहिलेसम्म पाइन्छ ? कति पैसा लाग्छ ?
काठमाडौँका विभिन्न ६ स्थानबाट ग्यास सट्टापट्टा गरिने भएको छ । दशैँका बेलामा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर आइतबारदेखि विभिन्न ६ स्थानबाट एलपी ग्यासको बिक्री वितरण तथा सिलिण्डर सट्टापट्टा हुने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बिजनेस पाना
