SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ १०:०० AM · 1 मिनेट पढाइ

मोबाइलको लतले स्वास्थ्यमा जोखिम, बिरामी ह्वात्तै बढेपछि चिकित्सले दिए चेतावनी

काठमाडौँ / मोबाइलको अत्यधिक प्रयोग, अनिद्रा, सामाजिक सञ्जालको लत, गेमिङ, जुवा तथा लागुपदार्थको सेवनले युवापुस्ताको मानसिक स्वास्थ्यमा चुनौती थप्दै लगेको छ ।