SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा बाढी थामियो, बाँचेकाको मनमा अझै भेल

रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन ।