SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

शेयर लगानीदेखि जोखिम व्यवस्थापनसम्म, विद्यार्थीमा सचेतना बढाउँदै मुक्तिनाथ क्यापिटल

काठमाडौँ / विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा मुक्तिनाथ क्यापिटल लिमिटेडले चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।