SHARE
अर्थ-डबली · शुक्रबार​ २३ असो २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

जोखिम व्यवस्थापन र सदस्यको हितलाई प्राथमिकता दिँदै राष्ट्रिय सहकारी बैंक

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ मा भएका पछिल्ला संशोधनको कार्यान्वयनका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।